मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमिक सुरक्षा कोष स्थापना गर्न टानको आग्रह

ratopati.com · Tue Sep 01 18:26:10 GMT 2026

काठमाडौँ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को पूर्ण कार्यान्वयनको माग गरेको छ ।

यस्तै, पदयात्री तथा श्रमिक सुरक्षाका लागि ‘सुरक्षा तथा राहत कोष’ स्थापना गर्न अनुरोध गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)