मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’मा

nepalnews.com · Wed Oct 21 16:25:44 GMT 2026

काठमाडौं । नेपालले बङ्गलादेशसँग संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)