मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सूर्यतर्फ आदित्य–एलवान

annapurnapost.com · Sun Sep 03 01:11:20 GMT 2023

भारतीय अन्तरिक्ष यानले जम्मा सातवटा भारीहरू ‘पे लोड’ बोकेको छ जसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ।

बीबीसी : भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरिक्ष अभियान शनिबार सफलतापूर्वक प्रक्षेपण गरेको छ। आदित्य एलवान बोकेको रकेटलाई हेर्न दक्षिण भारतमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणस्थलमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो। चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने उक्त स्थलबाट भारतीय समयअनुसार शनिबार बिहान ११ बजेर ५० मिनेट जाँदा उक्त रकेट प्रक्षेपण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)