भारतमा विश्वकै सबैभन्दा ठूलो खोप अभियान शुरू
newsofnepal.com · Sat Jan 16 17:17:54 UTC 2021
नयाँदिल्ली, (एजेन्सी)
भारतले शनिबार विश्वकै सबैभन्दा ठूलो खोप अभियान शुरू गरेको छ । कोभिड–१९ विरुद्ध पहिलो खोप पाउने भारतीयमा एकजना सरसफाइ कार्यमा संलग्न व्यक्ति भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको यस कार्यक्रमको उद्देश्य १ अर्ब ३० करोडभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्ध खोप दिनु रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)