माइतीघर मण्डलमै बित्यो दीपा नेपालीको दसैं
ekantipur.com · Wed Oct 21 16:59:07 GMT 2026

माइतीघर मण्डलमै बित्यो दीपा नेपालीको दसैं
जातीय विभेदविरुद्ध न्याय माग्दै १८६ दिनदेखि ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन थालेकी दीपा नेपालीले यस वर्षको दसैं माइतीघर मण्डलको सडकमा बिताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)