मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

टिकौलीमा चर्दै गरेको एक सिंगे गैंडा 

nepalsamaya.com · Fri Apr 21 22:47:00 GMT 2023

पूर्व पश्चिम राजमार्ग नजिक चितवनको टिकौली जङ्गलमा चर्दै गरेको गैँडा। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका वन क्षेत्र दुर्लभ एकसिँगे गैँडाको मुख्य वासस्थान हो। तस्बिर : सनद अधिकारी/रासस

प्रकाशित: Apr 22, 2023| 04:32. 00 शनिबार, वैशाख ९, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)