मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उत्तर प्रदेशको कासगन्जमा घरभित्र एकै परिवारका पाँच जना मृत भेटिए

barnanmedia.com · Sun Feb 22 21:15:00 GMT 2026

उत्तर प्रदेशको कासगन्जमा घरभित्र एकै परिवारका पाँच जना मृत फेला परेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना अमापुर प्रहरी थाना क्षेत्रमा भएको हो। स्थानीय सत्यवीरसहित उनको परिवारका ५ जना घरभित्रै मृत भेटिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)