हेटौंडामा एकीकृत समाजवादी र एमालेको कडा प्रतिष्पर्धा : पाँच मतको अन्तर
baahrakhari.com · Sat May 14 18:37:00 GMT 2022
काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा २ हजार ६९२ मत गणना भएको छ । जसमा नेकपा एमालेका उमेदवार अनन्त प्रसाद पौडेलले ७९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दिलरत्न श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका मीना कुमारी लामाले ८०० मत ल्याएकी छन् । उनीहरुको मतान्तर ५ रहेको छ । त्यसैगरी राप्रपाका दीपक बहादुरसिंहले ७४४ मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)