मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेवातालको मापदण्ड ६५ मिटर नै हुनुपर्ने कारण के हो ?

baahrakhari.com · Tue Jan 02 00:41:00 GMT 2024

पोखरा । फेवातालको मापदण्ड ६५ मिटर रहेको र त्यसको मापदण्डभित्र पर्ने अस्थायी/स्थायी संरचना भत्काउन तथा २०३१ यता दर्ता भएका सबै दूषित जग्गा बदर गर्न भनेर सर्वोच्चबाट असोज ४ गते आएको पूर्णपाठ कार्यान्वयन गर्ने समयसीमा आउँदो चैतसम्म मात्रै छ ।

पोखराका मेयर धनराज आचार्यलाई अब अदालती आदेश कार्यान्वयनमा चुनौती देखापरेको छ । समय–सीमा पालना गर्न जुन तदारुकता देखाइनुपर्ने हो, त्यो देखिँदैन । मेयरले शनिबार पहिलोपटक ६ विषयमा सुझाव लिन भन्दै सर्वदलीय बैठक बोलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)