अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा इयू
deshsanchar.com · Wed Oct 21 15:31:38 GMT 2026

ब्रसेल्स – युरोपेली युनियन (इयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार भएको भेटवार्ताबारे वासिङ्टनबाट विस्तृत जानकारी पाउने अपेक्षा गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)