अफगानिस्तानको सीमा क्षेत्रमा 'आतंकवादी लुकेका सात ठाउँ'मा आक्रमण गर्यौँ: पाकिस्तान
barnanmedia.com · Sun Feb 22 21:25:00 GMT 2026

पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा ‘आतंकवादी लुकेका सात स्थान’मा आक्रमण गरिएको बताएको छ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले फितना अल-ख्वारिज (एफएके) सम्बद्ध पाकिस्तानी तालिबान र इस्लामिक स्टेट अफ खोरासान प्रान्त (आईएसकेपी) लाई निसाना बनाइएको दाबी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)