यी हुन् सर्वाधिक कोरोना संक्रमित रहेका १५ देश (तथ्यांकसहित)
lokaantar.com · Fri Oct 23 17:27:41 UTC 2020
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड २२ लाख ६९ हजारको हाराहारीमा पुगेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८६ लाख ७८ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी अमेरिकामा पछि भारतमा ७८ लाख १० हजारमा संक्रमण पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)