निर्माणाधीन रङ्गशाला भत्किँदा ३ जनाको मृत्यु, १० घाइते
newsofnepal.com · Mon Nov 20 16:54:10 GMT 2023
एजेन्सी।
दक्षिणी भारतीय राज्य तेलङ्गानामा निर्माणाधीन इनडोर स्टेडियमको एक भाग सोमबार भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने, अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)