मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी सेनाद्वारा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ गोप्य सैन्य अपरेसनपछि मादुरो अमेरिकाको नियन्त्रणमा

barnanmedia.com · Sat Jan 03 22:32:31 GMT 2026

भेनेजुएलाका राष्ट्रपति Nicolás Maduro अमेरिकी सेनाको विशेष सैन्य कारबाहीमा पक्राउ परेका छन्। अमेरिकी राष्ट्रपति Donald Trump को आदेशमा गरिएको उक्त अपरेसन शनिबार बिहान सम्पन्न भएको अमेरिकी प्रशासनले जनाएको छ।

अमेरिकी अधिकारीहरूका अनुसार मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई राजधानी कराकासस्थित राष्ट्रपतिको दरबारबाट नियन्त्रणमा लिई हेलिकप्टरमार्फत अमेरिकी युद्धपोतमा सारिएको छ। उनीहरूलाई पछि न्यूयोर्क लगेर कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)