नाडाललाई कीर्तिमानी चौधौँ फ्रेन्च ओपनको उपाधि
ratopati.com
राफेल नाडालले कीर्तिमानी चौधौँ पटक फ्रेन्च ओपन टेनिस एकलको उपाधि जितेका छन् । स्पेनका ३६ वर्षीय नाडालले फ्रेन्च ओपनको फाइनलमा नर्वेका क्यास्पर रुडलाई ६–३, ६–३, ६–० ले हराएका हुन् ।
यो जितसँगै राफेलको खातामा कीर्तिमानी २२ एकल ग्रान्डस्लाम उपाधि आएको छ । नाडाल फ्रेन्च ओपनको पुरुष सिंगल्स जित्ने सबैभन्दा पाको उमेरका टेनिस खेलाडी पनि बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)