युद्धविरामको बावजुत इजरायली सेनाले लेबनानमा हेजबुल्लाह विरुद्ध अपे्रसन जारी राख्नेछ : रक्षामन्त्री काट्ज
barnanmedia.com · Tue Jun 09 19:15:01 GMT 2026

इजरायली रक्षामन्त्री इजरायल काट्जले युद्धविरामको बावजुत इजरायली सेजनाले लेबनानमा हेजबुल्लाह विरुद्ध सैन्य कारबाही जारी राख्ने उल्लेख गर्दै र इजरायली क्षेत्रमा कुनै आक्रमण गरेमा बेरुतमा आक्रमण गर्ने चेतावनी दिएको टाइम्स अफ इजरायलले जनाएको छ ।
टाइम्स अफ इजरायलका अनुसार काट्जले पछिल्लो क्षेत्रीय तनाव बीच जारी इरानी चेतावनीलाई पनि अस्वीकार गर्नु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)