मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धादिङमा भयानक बस दुर्घटना, ठूलै हताहतीको आशंका

baahrakhari.com · Sun Feb 22 22:21:26 GMT 2026

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटनामा परेको छ ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन निरौलाका अनुसारका काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बेनीघाट, ५ धुन्सेगौडामा दुर्घटनामा परेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)