आइसीसी एक दिवसीय विश्वकप छनोट : नेपाल र जिम्बाबेबीच आज प्रतिस्पर्धा
ratopati.com · Sun Jun 18 06:16:00 GMT 2023
काठमाडौं । नेपालले आज पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्दै छ । हरारे स्पोर्ट्स क्लबमा नेपाली क्रिकेट टोलीले आज जिम्बाबेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
आइसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा आइतबार जिम्बाबेविरुद्ध खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार आज अपराह्न १२ः ४५ बजेबाट सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)