मोन्टी देसाईको ‘सरप्राइज प्याकेज’ कुशल
ukaalo.com · Fri Feb 17 22:30:09 GMT 2023
काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कट्ल्यान्डविरुद्धको खेलमा नेपालले ३ विकेटले जित हात पारेको छ। जारी प्रतियोगितामा घरेलु टोली नेपालको यो लगातार दोस्रो जित हो। मंगलबार नामिबियाले नेपाललाई २८६ रनको कीर्तिमानी लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १४ बलअघि नै ८ विकेट गुमाएर पूरा गर्दै पहिलो जित हात पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)