धनुषा कांग्रेसकाे सभापतिमा निधि निकट पजियार निर्वाचित
setopati.com · Sat Mar 12 00:31:00 GMT 2022
नेपाली कांग्रेस धनुषाको सभापतिमा याेगेन्द्र पजियार निर्वाचित भएका छन्। दाेस्राे चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्ताेष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित भएका हुन्।
यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना लगायतको समर्थन थियाे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)