हमासको नयाँ नेतृत्व चयन अन्तिम चरणम
barnanmedia.com · Sun Feb 22 22:42:34 GMT 2026

प्यालेस्टिनी इस्लामिक आन्दोलन (हमास) नयाँ नेता चयनको अन्तिम चरणमा पुगेको हमासका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् ।
एएफपीलाई दिइएको जानकारी अनुसार नेतृत्वका लागि दुई प्रमुख व्यक्तित्वहरू प्रतिस्पर्धा गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)