होटल व्यवसायमा देखिएका नीतिगत समस्या सरकारले समाधान गर्छ : राज्यमन्त्री सिर्पाली
baahrakhari.com · Fri Feb 03 17:01:00 GMT 2023
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले होटल व्यवसायमा देखिएका नीतिगत समस्या सरकारले समाधान गर्ने बताएकी छन् ।
नेपाली होटल व्यवसायी सङ्घले आज होटल व्यवसायी महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ दिन आयोजित कार्यक्रममा उनले होटल व्यवसायका क्रममा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)