आर्सनल हार्दा सिटी तीन खेलअघि नै लिग च्याम्पियन
onlinekhabar.com · Sun May 21 00:28:48 GMT 2023
७ जेठ, काठमाडौं। म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ ।
शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि सिटी नखेली च्याम्पियन बनेको छ । फरेस्टका लागि घरेलु मैदान ताइवो अवोनियीले १९औं मिनेटमा गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)