मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पुर्बेली गीतमार्फत सांगीतिक यात्रामा पाइला चाल्दै दिलीप लिम्बू

rajdhanidaily.com · Sun Feb 22 23:20:10 GMT 2026

सुन्दरहरैंचा (मोरङ) । मोरङको केराबारी मा जन्मिएर हाल सुन्दरहरैंचा–७ गोठगाउँ बस्दै आएका नवगायक दिलीप लिम्बू आफ्नो जीवनको ठूलो सपना पूरा गर्ने संघारमा पुगेका छन्।

लामो समयदेखि मनमा साँचेर राखेको सांगीतिक चाहनालाई वास्तविकतामा रूपान्तरण गर्दै उनले पहिलो कोशेलीस्वरूप दुई वटा पुर्बेली गीत सार्वजनिक गर्ने तयारी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)