भुइँमा सुत्दाका फाइदा, यो पढेपछि शायद ओछ्यानमा सुत्न छोड्नुहुनेछ
lokaantar.com · Wed Sep 27 16:57:00 GMT 2023
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला ।
पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)