चेल्सीले आर्सनललाई हरायो
hamrokhelkud.com · Sun Aug 22 17:21:53 GMT 2021
आइतबार, भदौ ६, २०७८
एजेन्सी – लन्डन क्लबका लागि दोस्रोपटक डेब्यु गरेका बेल्जियन फरवार्ड रोमेलु लुकाकु र रिस जेम्सले गोल गरेपछि नर्थ लन्डन डर्वी भिडन्तमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)