झण्डै एक लाख जनामा गरिएको परीक्षणमा सात हजारमा संक्रमण पुष्टि, यस्तो छ कर्णालीमा कोरोनाको अवस्था
pahilopost.com · Thu Dec 17 17:34:55 UTC 2020
सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस भए/नभएको आरटी-पीसीआर परीक्षण झण्डै एक लाख जनामा गरिएको छ।
मंसिर ३० गतेसम्म ९४ लाख पाँच सय १५ स्वाबको नमुना परीक्षण गरिएकोमध्ये सात हजार एक सय २५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। संक्रमणको दर नेपालमा १३ दशमलव ६ रहेकोमा कर्णाली प्रदेशमा ७ दशमलव ५ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)