मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद् बैठक बस्दै, कार्यसूचीमा के छ ?

baahrakhari.com · Thu Feb 17 23:55:00 GMT 2022

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७÷०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)