शिक्षकको कुटाइबाट बालकको मृत्यु
baahrakhari.com · Mon Feb 14 17:37:00 GMT 2022
बीबीसी । नाइजेरियामा एकजना १९ महिने उमेरको विद्यार्थीलाई पिटेर मारेको अभियोगमा एक विद्यालयका शिक्षकलाई पक्राउ गरिएको छ ।
डेल्टा राज्यको असावास्थित एउटा नर्सरी एवम् प्राथमिक विद्यालयका ती क्रुर शिक्षकले दिएको यातनाको कारण बालकको शरीरभरि थुप्रै निलोडाम रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)