प्रधानमन्त्री ओलीको आह्वान ‘सबै परिवर्तनकारी शक्ति एक हौं’
rajdhanidaily.com · Tue Dec 08 17:45:32 UTC 2020
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ले जनताको लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण लोकतान्त्रिक र परिवर्तनकारी दललाई एकजुट हुन आह्वान गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प सोच्न पनि नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले गणतन्त्रमाथि हुने कुनै पनि प्रहार सह्य नहुने बताए ।
प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा सर्वदलीय बैठक आह्वान गर्दै संघीय शासन प्रणालीको रक्षाका लागि सबै दल मिल्नुपर्ने आवश्यकता औंल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)