डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड युरो कपको फाइनलमा
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । इंग्ल्यान्ड युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति इंग्ल्यान्डको वेम्ब्ली मैदानमा भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।
खेलको ३० औं मिनेटमा डेनमार्कले मिकेल डाम्स्गार्डको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ३९ औं मिनेटमा डेनमार्कका सिमोन जइरले आत्मघाती गोल गरेपछि इंग्ल्यान्ड बराबरीमा आयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)