मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा स्पेन र जर्मनीले बराबरी खेले

onlinekhabar.com · Sun Nov 27 21:07:45 GMT 2022

११ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोसेको जर्मनी नकआउट चरणमा पुग्न प्रेरित हुनेछ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)