हामी भारत र चीन दुवै छिमेकसँग उस्तै कुरा गर्छौँः प्रधानमन्त्री ओली
farakdhar.com · Mon Jan 11 17:51:28 UTC 2021
प्रधानमन्त्री ओलीले भारतीय पत्रकार पाल्की शर्मालाई दिएको अन्तर्वार्तामा नेपाल सार्वभौम देश भएको बताएका छन् ।
उनले आफू प्रधानमन्त्रीका रुपमा जो सुकैसँग बोले पनि उही कुरा गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)