मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यस्ता छन् भुटेको चना खानुका फाइदा

nepalsamaya.com · Wed Mar 16 23:55:00 GMT 2022

काठमाडौं-

चना खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ। चनामा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ। जुन तपाईंको स्वास्थ्यको लागि फाइदाजनक हुन सक्छ। तर के तपाईलाई थाहा छ भुटेको चना खाँदा स्वास्थ्यका लागि अन्य धेरै फाइदा हुन सक्छ? पोषणविद्का अनुसार भुटेको चनाले पेटको समस्या कम गर्न र रगतमा सुगरको मात्रा नियन्त्रण गर्न फाइदाजनक हुन्छ। अर्कोतर्फ यदि तपाइँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको नियमित सेवनले तपाइँलाई फाइदा दिन सक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)