विद्यालय कर्मचारी आन्दोलित
reportersnepal.com · Sun Jun 18 00:40:42 GMT 2023
काठमाडौं, असार ३। विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारले चार दशकमा आधा दर्जन सम्झौता गरे पनि कार्यान्वयनमा उदासीनता देखाएको छ। विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने र आफूहरूको पेसागत सुरक्षा हुनुपर्ने माग राख्दै कर्मचारीहरू यस पटक पुनः आन्दोलनमा होमिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)