मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतले दक्षिण अफ्रिकालाई ८२ रनले हरायाे, ५ खेलकाे शृङ्खलामा २–२ काे बराबरी

Ujyaaloonline.com · Sat Jun 18 00:33:26 GMT 2022

काठमाण्डाै – भारतले चौँथो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकालाई ८२ रनले हराएको छ । जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ ।

राजकोटमा गए राति भएको खेलमा भारतले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६ ओभर ५ बलमा ८७ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले २० र क्विनटन डी ककले १४ रन बनाए । भारतका आभेश खानले चार र युजभेन्द्र चाहलले दुई विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)