जेनजी आन्दोलन प्रतिवेदन अन्तिम चरणमा, सुरक्षा सुधारका सिफारिस हुँदै
bishowkhabar.com · Wed Jul 01 05:27:07 GMT 2026

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको भूमिकाबारे अध्ययन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको जनाएको छ ।
उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्की नेतृत्वको समितिले सुरक्षा व्यवस्थापनमा गम्भीर कमजोरी औँल्याउँदै सरकारलाई नीतिगत, कानुनी र संरचनागत सुधारका सिफारिस गर्ने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)