राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्स देखाएर मतदान गर्न पाइने
techpana.com · Tue Nov 08 16:59:00 GMT 2022
काठमाडौं । आउँदो मंसिर ४ मा हुने प्रतिनिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा राष्ट्रिय परिचयपत्र र राहदानी लगायतका परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न मिल्ने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)