१८ दिनमा १६ संक्रमितको मृत्यु, १२ जना खोप नलगाएका
nayapatrikadaily.com · Thu Aug 04 00:19:00 GMT 2022
बुधबारसम्म ५,२७५ सक्रिय संक्रमित रहेकामा १५८ अस्पताल भर्ना, ४३ आइसियू र दुईजना भेन्टिलेटरमा
पछिल्ला १८ दिनमा कोरोनाबाट १६ संक्रमितको मृत्यु भएकोमा १२ जना कोरोनाविरुद्धको खोप नलगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएकामध्ये १२ जना एक डोज पनि खोप नलगाएका, दुईजना दोस्रो डोज लगाएका र दुईजना बुस्टर डोजसमेत लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)