दोरम्बा शैलुङको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी
baahrakhari.com · Wed May 18 18:55:00 GMT 2022
काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का मैनकुमार मोक्तान निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित मोक्तानले ६ हजार २७० मत पाए । उनका निकटतम् प्रतिस्पर्धी टंकप्रसाद चौलागाईंले ६ हजार १५० मत पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)