मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४ दिनमा १६९ तीर्थालु कैलाश मानसरोवरमा

clickmandu.com · Sun May 17 00:44:10 GMT 2026

हुम्ला । वर्षायाम सुरू भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ ।

सिजन सुरू भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरू भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)