कुशलको अर्धशतकमा नेपालले ओमानलाई दियो १ सय ५२ रनको लक्ष्य
newsofnepal.com · Wed Oct 15 17:10:48 GMT 2025
काठमाडौँ।
कुशल भूर्तेलको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई १ सय ५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)