बैठकमा मेयर बालेन र कार्यपालिका सदस्यबीच चर्काचर्की!
setopati.com · Tue Feb 13 16:47:05 GMT 2024
काठमाडौं नगर कार्यपालिका बैठकमा कार्यपालिका सदस्य र मेयरबीच चर्काचर्की भएको छ।
मंगलबार बसेको २८ औं नगर कार्यपालिका बैठकमा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाको कारबाहीको विषयमा कार्यपालिका सदस्य र मेयर बालेन शाहबीच चर्काचर्की भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)