हुथीबाट साउदी बचाउन बेलायतले लडाकु विमान तैनाथ गर्ने
barnanmedia.com · Wed Oct 21 21:20:00 GMT 2026

बेलायत सरकारले साउदी अरेबियाको रक्षा गर्न रोयल एयर फोर्स (आरएफए) का टाइफुन लडाकु विमान तैनाथ गर्ने घोषणा गरेको छ।
यो निर्णय यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र र ड्रोन आक्रमण बढाएपछि गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)