पावरप्लेमा ओमानले गुमायो ३ विकेट
annapurnapost.com · Wed Oct 15 17:21:31 GMT 2025
काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको सुपर सिक्सको तेस्रो खेलमा ओमानविरुद्ध नेपालले दोस्रो इनिङ्सको पावरप्लेमा ३ विकेट लिएको छ।
नेपालले दिएको १५२ रनको विजयी लक्ष्य पछ्याएको ओमानले पावरप्लेमा नेपाल ओमानभन्दा अगाडी रहेको छ। ओमानले पावरप्लेमा ३ विकेट गुमाउँदै २९ रन बनाएर खेलिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)