मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा एमालेले आज घोषणा पत्र ल्याउँदै

farakdhar.com · Tue Nov 01 00:18:04 GMT 2022

नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लक्षित घोषणा पत्र आज सार्वजनिक गर्दै छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो घोषणा पत्र सार्वजनिक गर्न लागेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)