अन्तरनगर बुद्धिचालमा ललितपुरको विजयी शुरुवात
thahakhabar.com
भक्तपुर : शनिबारदेखि सुरु भएको अन्तरनगर बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय च्याम्पियन सम्मिलित ललितपुर महानगरपालिकाले विजयी शुरुवात गरेको छ।
भक्तपुर नगरपालिकाको आयोजनामा जगातीस्थित महेश्वरी बैंक्वेटमा जारी प्रतियोगितामा ललितपुरले सुदूरपश्चिम प्रदेशको गोदावरी नगरपालिकालाई पराजित गर्दै विजयी शुरुवात गरेको हो। ललितपुरका सजिन महर्जन, बद्रिलाल नेपाली, विलमलाल श्रेष्ठ र सुरोज महर्जनको टोलीले गोदावरीलाई ४-० अंकले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)