धन्न बाँचे !
onlinekhabar.com · Thu Oct 12 23:52:41 GMT 2023
२६ असोज, काठमाडौं । हमास समूहले शनिबार दक्षिणी इजरायलमा गरेको आक्रमण १० जना नेपालीको मृत्यु भयो, चार जना घाइते भए । घाइते भएकामध्ये एक धनबहादुर चौधरी शुक्रबार विहान काठमाडौं आइपुगेका छन् ।
घर फर्किन चाहने नेपालीहरुलाई लिन सरकारले विमान चार्टर गरेर परराष्ट्रमन्त्री एनपी साउदलाई पठाएको थियो । विमानमा धनबहादुरसहित २५४ जना आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)