मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस भन्छ : अर्को महिना चीनमा पुटिन, ट्रम्प र सीबिच युक्रेनबारे त्रिपक्षीय वार्ताको सम्भावना

barnanmedia.com · Wed Oct 21 21:25:00 GMT 2026

रुसले अर्को महिना चीनमा आयोजना हुने 'एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन' शिखर सम्मेलनका क्रममा आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा त्रिपक्षीय वार्ता हुने सम्भावना रहेको सोमबार बताएको छ।

पेस्कोभले थपे, ‘यो विषय उठेको त थियो, तर बैठक वा यसको सम्भावित कार्यसूची र विषयवस्तुबारे कसैले पनि कुनै ठोस प्रस्ताव वा सम्झौता अघि सारेको वा त्यसबारे छलफल गरेका छैनन्।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)