अन्तिम बैठकमा समेत नेताहरुको नोकझोंक प्रतिनिधिसभामा
nepalghatana.com · Sat Sep 17 16:31:00 GMT 2022
पाँच वर्षपछि बिदाइका क्रममा रहेको प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रमुख राजनीतिक दलका शीर्षनेताका अभिव्यक्ति पनि घोचपेचमै केन्द्रित रहे । एकअर्काको अस्तित्व स्वीकार नगरेरै ५ वर्ष विताएका नेताहरु अन्तिम बैठकमा पनि नरम हुन सकेनन् ।
सुरुमै सम्बोधन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेलाई प्रहार गर्नुभयो । उहाँले परमादेशकै कारण आजसँगै बोल्न पाइएको अभिव्यक्ति दिनुभयो । न्यायालयबाट न्याय पाएको अभिव्यक्ति दिएका प्रधानमन्त्री देउवाले परमादेश नआएको भए सँगै काम गर्ने अवसर नै नपाउने टिप्पणी गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)